देउवाको कार्यशैलीप्रति नेताहरु आक्रोशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात महिना अघि संसदीय दलको बैठकले गरेको निर्णय कार्यान्वयन नगरेपछि अन्य कांग्रेस नेताहरु आक्रोशित भएका छन् । संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पछिल्लो समय छलफल नै गर्न छाडेपछि अन्य नेताहरु आक्रोशित भएका हुन् । संसद जारी रहेको बेला संसदीय दल कार्यसमितिको बैठक १५–१५ दिनमा … Continue reading देउवाको कार्यशैलीप्रति नेताहरु आक्रोशित